पानी जस्तो उधै उधो,
झर्नु रैछ जीन्दगी यो !
छाति भित्र मुटु चल्दै,
मर्नु रैछ जीन्दगी यो !!