बिजनेस न्यूज:
तपाईको ब्याबसायलाई पुर्णतया रिफ्लेक्ट गर्ने बिज्नेस न्यूज तयार गरि मेरो वेबसाईट तथा मोबाईल एप मा पब्लिस गरिनेछ ! जसमा खास गरि निम्न कुराहरू हाईलाईट हुनेछन !
- तपाई संग गरिएको कुराकानि को आधारमा बिजनेसको बिसेस कन्टेंट जुन प्रोमोसनल बिज्नेस रिभ्यू कन्टेंट हुनेछ !
- ब्याबसायको सम्पुर्ण विवरण
- तपाईको परिचय तथा अवधारणा
- फोटोहरू
- भिडियो
- गूगल म्याप
- सम्पर्क विवरण
- ह्वाट्सएप लिंक
- म्यासेंजर लिंक
- सेवा तथा सामाग्रीको विवरण
- लगायत अन्य
अन्य विसेस आकर्सण:
- सिंगल पेज वेबसाईट ( कुनै पनि बेला ईडिट तथा अप्डेट गर्न सकिने )
- बिज्नेस क्यू आर कोड ( जस्लाई स्क्यान गर्दा तपाईको वेबसाईट खुल्ने )
- तपाईको न्यूज लिंक राखेर फेस्बूक मा बूस्ट गरिने ( कम्तिमा १०,००० ब्याक्ति सम्म पुग्नेगरि )
- १,००० प्रति भिजिटिंग कार्ड ( जसमा क्यू आर कोड पनि हुनेछ )
- सजिलो अनलाईनको कुनै पनि सर्भिस मा १०% छुट
सर्भिस फी:
- यस प्याकेज का लागी तपाईले रू ९,९९९ भुक्तानि गर्न पर्नेछ
- वेबपेज लाईफ-टाईम रहनेछ जुन कहिले पनि नबिकरण गर्न पर्नेछैन
- वेब पेज मा कुनै पनि कुरा अपडेट गर्न परेमा कुनै पनि बेला निशुल्क अपडेट गरिनेछ