टमटर को आकाशिदो मुल्य

टमटर को आकाशिदो मुल्य

टमाटर पाउको भाउमा बिकोस या तोलामा, के नै फरक पर्छ र ?
यदी तिमीसँग किन्ने क्षमता छ भने ।
यती सम्पत्ती कमाउ कि हर चिज को भाउ सस्तो लागोस ।
दिमाग – मेहेनती किसानको पसिनाको मुल्य घटाउन तर्फ हैन,
आफ्नो क्षमता बिकाश गर्न तर्फ लगाउ ।।