बिज्नेस प्रोमोसनका लागी

बिज्नेस प्रोमोसनका लागी

बिजनेस न्यूज:

तपाईको ब्याबसायलाई पुर्णतया रिफ्लेक्ट गर्ने बिज्नेस न्यूज तयार गरि मेरो वेबसाईट तथा मोबाईल एप मा पब्लिस गरिनेछ ! जसमा खास गरि निम्न कुराहरू हाईलाईट हुनेछन !  

  • तपाई संग गरिएको कुराकानि को आधारमा बिजनेसको बिसेस कन्टेंट जुन प्रोमोसनल बिज्नेस रिभ्यू कन्टेंट हुनेछ !
  • ब्याबसायको सम्पुर्ण विवरण
  • तपाईको परिचय तथा अवधारणा
  • फोटोहरू
  • भिडियो
  • गूगल म्याप
  • सम्पर्क विवरण
  • ह्वाट्सएप लिंक
  • म्यासेंजर लिंक
  • सेवा तथा सामाग्रीको विवरण
  • लगायत अन्य

अन्य विसेस आकर्सण:

  • सिंगल पेज वेबसाईट ( कुनै पनि बेला ईडिट तथा अप्डेट गर्न सकिने )
  • बिज्नेस क्यू आर कोड ( जस्लाई स्क्यान गर्दा तपाईको वेबसाईट खुल्ने )
  • तपाईको न्यूज लिंक राखेर फेस्बूक मा बूस्ट गरिने ( कम्तिमा १०,००० ब्याक्ति सम्म पुग्नेगरि )
  • १,००० प्रति भिजिटिंग कार्ड ( जसमा क्यू आर कोड पनि हुनेछ )
  • सजिलो अनलाईनको कुनै पनि सर्भिस मा १०% छुट

सर्भिस फी:

  • यस प्याकेज का लागी तपाईले रू ९,९९९ भुक्तानि गर्न पर्नेछ
  • वेबपेज लाईफ-टाईम रहनेछ जुन कहिले पनि नबिकरण गर्न पर्नेछैन
  • वेब पेज मा कुनै पनि कुरा अपडेट गर्न परेमा कुनै पनि बेला निशुल्क अपडेट गरिनेछ
Job Vacancy For Virtual Assistant

Job Vacancy For Virtual Assistant

Hello Everybody !
I am looking for some virtual assistant for myself. Who help me in my work. My company collaborates with different companies.
And the companies with which my company collaborates, My entire team also works digitally and physically to promote their business.

Right now I need to hire, train and manage a lot of virtual employees.
For this, first of all, I would like to hire some virtual assistant near me.

Responsibilities:

Manage HR:
-You will provide basic training by hiring candidates, from vacancy announcement.
*Feedback Report:
-You have to deal with related clients for the service of my company. and from there you’ll submit clients’ feedback to me,
In which, All the things that need to be updated in the service of my company should be mentioned.
Schedule Management:
– Meeting with new and old staff, training, and meeting with clients, employee webinars, physical tour packages for employees, You have to manage the timetable for everyone.

Qualifications
I want quality in the candidate, not in two emerald papers.

#hiring#business#work#management#help#hr#job#vacancy#career

टाउको दुखाई बाट सधै का लागि छुट्करा पाउने घरेलु उपाय

टाउको दुखाई बाट सधै का लागि छुट्करा पाउने घरेलु उपाय

आजकल टाउको दुख्नु समन्य भैसकेको छ तथापि हामिले हाम्रै घरको भांसा मा उपलब्ध हुने सामाग्रीको प्रयोगबाट यसबाट छुटकरा पाउन सकिंछ !
यसको बारेमा बिस्त्रित रुपमा जनकारी लिनका लागि दिएको भिडियो हेर्नुहोला !

THE POWER OF HUNDRED – THE WAY OF SELF EMPLOYMENT INVESTING JUST RS 100.

THE POWER OF HUNDRED – THE WAY OF SELF EMPLOYMENT INVESTING JUST RS 100.

Unity Is Power त हर कसैलाई कण्ठस्तै छ । उदाहरण हजुरलाईनै ज्यादा आउछन त्यसैले देउसुरे भन्न लगाईन । Power Of Hundred पनि Power Of Unity नै हो एक हिसाब ले, तर Unity मा असंख्यक ब्याक्ती रहन पाए भने Hundred मा सिर्फ 100 को कुरा गर्दैछु ! न त उनान्सय न त एक सय एक ।

यहा कुनै मोर्चा खडा गर्ने या कुनै दलबल बनाउने Unity को कुरा भने दूर दूर सम्म हुनेछैन । कुरा चल्दैछ Idea को , बेरोजगारी बाट स्वबलम्बी बन्ने बाटोको ।

हामी हर कसैको दिमागमा १०१ Idea हरू छन । छोईलाको सितन सङ्गै छल्किएका मदिरे मगज होस या कोईलाको तापमा तताईएको थोतिबजैको बाटैको मकैको पालो पर्खिएर बसेका सज्जनको भिडमा , आईडियाको ओईरोछ सर्बत्र ।

चाए दारी ग्रूप होस या नारी नगरी,
आईडियाको बीउ मात्र छर्कनुस, बिरुवा उमारी फूलाई फलाई अन्नभण्डार गरिदिन्छन । तब के गरिस या केही गरौको प्रस्तावना पोख्नुस, क्षणभरमै १०१ आईडिया तहसनहस गराउने १००१ बहाना छल्किनेछन । जसमध्ये तपाईंको पनि पनि दिमागमक डेरा जमाई बसेको हुन सक्ने २ थान Mutual बाहाना : एक पैसा छैन र अर्को कसैको साथ छैन ।

तर तपाईंमा केही गर्ने जोस, जागर र चाहाना छ भने बाहाना लाई अन्तै पाखा लगाएर सोसियल मिडिया र अन्लाईन अर्निङ्ग मा आँखा लगाउनुस र रवाना हुनुस The Power Of Hundred तर्फ ।

ट्राई नगरेको कहाँ हो र भएन
वेबसाइट छ भिजिटर्स छैनन
यूट्यूब छ मनिटाईज त कता हो कता सब्स्क्राईबर समेत बढ्दैनन
यहि हो समस्या ?
कि के कसरी सुरू गर्ने आईडियै छैन ?

ए बाब्बा
वेबसाईट बनाएर मात्र हुदैन, चलाउन पनि पर्छ
भिजिटर्स आउदैनन, ल्याउन पर्छ
मनिटाईज गराउन पर्छ, सब्स्क्राईब बढाउन पर्छ । एक दिन क्यास विथड्र गर्न लाई महिनौ को मेहेनत हुन जरुरी हुन्छ । त्यो पनि सहि ठाउँ मा सहि ढङ्गबाट !

जे होस
यी सबै कुरा लाई एउटा फोल्डरमा सु-ब्याबस्थित ढङ्गले सजाई Shift +Delete पछि Enter हान्दिनुस ।
खेलै खत्तम ! त्यसपछी F5 गरेर आउनुस ! स्वागत छ तपाईलाई मेरो The Power Of Hundred को प्लानमा ।

प्लान के हो ?

हेर्नुस,
म परमपुज्य गुरुजी श्री आचार्य “चाणक्य” जी को शिस्य हु । जन्मले ब्राह्मण कुलमा जन्मेता पनि कर्मले वैश्य स्विकार्दछु । तसर्थ व्यापार मेरो धर्म हो । बुज्रुककरूको कथन छ कि हरेक सफल पुरुसको पछाडी नारी को हात हुन्छ । यसमा कति सत्यता होला नहोला दैव जानुन । तर हरेक ब्याबसायिको सफलताको पछाडी उसको ब्याबसायिक रणनिती यानी बिज्नेस प्लानको उच्चस्तरीय भूमिका रहन्छ । एक बिज्नेसमेनका लागि बिज्नेस प्लान उसकी बेगम जस्तै हो । अव यो कुरा त हजुरहरूलाई अवगतै छ कि बेगम हमेशा बुर्कामा नै सुन्दर र सुरक्षीत रहन्छिन !

काम को कुरो गरौ
गुरु ‘देबकोटा’को जस्तै मेरो पनि आफ्नै माकुराजाले मगजछ । जसरी बुनु आफ्नै जाल । यो जाललाई फेवाताल झै विशाल बनाउनका लागि हाललाई एक सय जनाको कमालको टिम बनाउने सोचेको छु । जसले चाहे भने धमाल अवस्य गर्न सक्नेछन । यसबाट तपाईं मालामाल हुने आस्वसन भने म भुलेर पनि दिन सक्दिन , तर गोलमाल पनि कदम कदाचित हुन दिने छैन !

तसर्थ
यसै बरालिएर टाईमपास गर्नुको साटोमा डिजिटल मार्केट को बाटोमा, अन्लाईन अर्निङ्ग को पाटोमा आउनुस एक निस्चित गन्तब्यलाई टार्गेट गरि अघि बढौ, नेतृत्व म गर्नेछु ।

Team Of Hundred मा कसरी सामेल हुने ?

मैले पहिला नै प्रस्ट्याई सके कि म व्यापारी हु । बिना मुनाफाको ब्याबसाय सुरु गरे पाप लाग्न सक्छ । तसर्थ सय मा सामेल हुन १०० रुपया गुरु दक्षिणा भन्नुस या अन्य शुल्क, जे नाम दिनुस तर रू १०० दिनुस !

तत्पश्चात
१०० दिन सम्म म तपाईं लाई गाईड गर्नेछु ! दैनिक करिव १०० मिनेट समय भने तपाईंहरूले भविस्यको लागि सम्झेर लगानी गर्नुपर्नेछ !

कसैको दिमागमा यतिबेला १००*१००=१०,००० को हो हिसाब दौडिन थाल्यो र फेक हो, कमाई खाने बाटो, स्केम जस्ता प्रेरणादायी कमेन्ट गर्ने रहर जागेर आएको भए एत्रैसित्ती । १०० रुपयामा १०० दिन सम्म दैनिक १०० मिनिट ट्यूसन पढाउनु, त्यो पनि रियल लाईफ स्वभलम्भी बनौ, अन्लाईन अर्निङ्ग को आधारस्तम्भ खडा गरौ, मिलेर अघि बढौ भन्दा फेक लाग्नेलाई हार्दिक श्रद्धाञ्जली !

मिलेर काम गरौ, १०० दिन मा १०० जना मिलेर काम गर्दा के थाह १०० दिन पछि १०० करोड कमाउन सकिने आधार स्तम्भ पनि त बन्न सक्छ !
गए के जान्छ ? जुन यत्तिकै फोक्कड मा दैनिक गैत रहेकोछ ।

दुरदर्शि भिजनका साथ एक पक्का अवधारणा हो । साझ बिहान बाटो छेउ मा भेटिने भक्का जस्तो तात्तातै खाउ, जलि मरौ भन्ने हरूका लागि यहाँ कुनै खास चटनी नभेटिन सक्छ । धैर्यधारण र ईमानदारीताका साथ उल्लेखनिय मेहेनत गर्नेहरूको मात्र नैया पार हुन सक्छ , अन्याथा माझी जति नै टेक्निकल भएता पनि टाईटानिक को अन्तत खाईमै मै !

अन्ततः
इच्छुकले यथाशीघ्र सम्पर्क गर्नुहोला । स्थान १०० को लागि मात्र रहेकोछ । कम्प्युटर तथा ईन्टरनेट सम्बन्धी एटलिस्ट बेसिक नलेज हुन अपरिहार्य रहेकोछ । राम्रो चल्ने मोबाईलका साथमा ईन्टरनेट हुनै पर्नेछ । कम्प्यूटर / ल्यापटप / वाईफाई भए सुनमा सुगन्ध !

१०० दिनको बिचमा कसैलाई ठिक नलागे निस्संदेह भनुहोला, हजुरको रू १०० स-धन्यवाद फिर्ता गरिनेछ ।

१०० दिन बिचमा दिएको टास्क पूरा नगर्ने , समय नदिने, टिममा असहज महसुस गर्ने / गराउने , बेमतलवी या काममा बधा झल्कने कार्यकलाप कसैबाट भएको खण्डमा बिना धन्यवाद १०० मात्र फिर्ता गरि टिम बाट अलग गराईनेछ !

१०० दिन भित्र गरिने कार्य ब्याबस्थापन को खर्च तथा गरिएका काम बाट हुन सक्ने प्रत्यक्ष या अप्रतक्ष फाईदा / बेफाईदा मेरो रहनेछ । पूरा १०० दिन इमान्दारी तथा मेहेनती ढंगबाट साथमा रहने कर्मठ ब्याक्तित्वलाई मात्र १०० दिन पश्चातको योजनामा सामेल गराईनेछ ।

मेरा गन्थन ध्यानपुर्वक पढिदिनु भएकोमा हार्दिक धन्यवाद !

र दिलबाटै शेयर गरि साथ दिनुहुने विशाल हृदयका धनि तपाईंलाई प्रेमपुर्वक आभार !

इच्छुकले मलाई अहिले नै सम्पर्क गरि आफ्नो स्थान सुनिस्चित गर्न सक्नुहुनेछ !

धन्यवाद !!!